अर्घाखाँचीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला विपद् व्यवस्थापन समिति  डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । 
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत हरु,जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि बिषयगत कार्यालयका प्रमुखहरु उधोग बाणिज्य संघ ,चेम्बर अफ कमर्श नेपाल रेड्क्रस ,नेपाल पत्रकार महासंघ लगायतका प्रमुख हरुको उपस्थिति रहेको थियोे । 

बैठकले गरेका निर्णय:

अन्य समाचारहरु