अर्घाखाँची संपर्क समिती युएईको पाँचौ अधिबेशन सम्पन्न, जे.पी पोख्रेल अध्यक्षमा निर्वाचित (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
दुबई, युएई (अर्घाखाँचीडट्कम) । अर्घाखाँची संपर्क समिती युएईको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।  
अर्घाखाँची संपर्क समिती युएईको पाँचौ अधिबेशन आज आईतवार जे.पी पोख्रेललाई अध्यक्षमा ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको हो ।  
प्रवक्ता ईश्वर बञ्जाडेले डट्कमलाई दिएको जानकारी अनुसार अधिबेशनले बरिष्ठ उपाध्यक्ष बिष्णु खड्का, कृष्ण गैरे, गुन्ज बस्नेत,  रीता आचार्य, गीता पाण्डे, जीवन रायमाझी, हुमलाल पाण्डे महा- सचिव अमित पाण्डे, प्रवक्तामा ईश्वर बन्जाडे, सचिव पदम आचार्य, सह सचिवमा मुना पौडेल, कोषाध्यक्ष हेमेन्द्र छेत्री, सह कोषाध्यक्षमा बलराम न्यौपानेलाई निर्वाचित गरेको छ । 
यस्तै संरक्षकमा कृष्ण भुसाल, वरिष्ट सल्लाहकारमा राजु खड्का, चिरन के.सी, प्रमुखमा चिरन आचार्य, महिला श्रीजना के.सी, सल्लाहकारमा घनश्याम ज्ञवाली, आयुष खड्का, राजु घिमिरे, प्रकाश महत रहेका छन् । 
साथै पाँचौ अधिबेशनले सदस्यहरुमा क्रमश- डिआर पाण्डे, बसन्त आचार्य, गोपाल पोख्रेल, प्रकाश परियार, गंगा पन्थी, घन बहादुर खड्का, बाबु राम भुसाल, गणेश श्रेष्ठ, ओम खत्री, चक्रमणी पोख्रेल, कृष्ण वली, राकेश रायमाझी, हरी छेत्री, सुदन पाण्डे, नारायण भट्टराई, बिष्णु खनाल, तेजेन्द्र कुवर, पवित्रा के.सी, विरेन्द्र शाही, गिरिस बन्जाडे, भुवन गैरे, राम प्रसाद भुसाल र दामोदर पाण्डे निर्वाचित भएका अर्घाखाँचीडट्कमलाई पठाएको समाचारमा जनाइएको छ । 

अन्य समाचारहरु