सिद्धार्थ सागर के. सी.
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर – ५ बाँगीमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।
बाँगीमा आज बुधवार नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको हो ।
९ औ अधिबेशन मधु खनालकाे अध्यक्षता र ने क पा एमाले जिल्ला कमिटी सदस्यकाे प्रमुख अथिति मुनाल खड्का , अथिति मालारानी गाउँपालिका सचिवालय सदस्य तथा बाँगी इन्चार्ज हुम बहादुर महत अथिति मालारानी गाउँपालिका सदस्य गिता भुसाल ,अथिति तारा बहादुर चाैहान,अथिति वार्ड कमिटी अध्यक्ष के आर बस्नेत , अथिति वार्ड कमिटी सचिब बिस्नु पन्थी, अथिति वार्ड कमिटि सदस्य सान्त बहादुर चाैहान,टाेप बहादुर चाैहान लगायतकाे आथित्यता रहेकाे थियाे ।
उक्त भेलाले अध्यक्षमा मधु खनाल, उपाध्यक्ष रुपा चाैहान, सचिव अनिता भुसाल,उप सचिवमा राधा बि. क.र हुमकला खत्री नेत्रिताेमा २९ सदस्यीय अ. ने. म. संघ बाँगी वार्ड कमिटी गठन भयाे ।