अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं २ पोखराथोकमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्वपतन बारे वर्तमान कानुन व्यवस्था सम्बन्धि अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।
पोखराथोक स्वास्थ चौकीमा आज बिहिवार यौन तथा प्रजनन स्वास्थ्य अधिकार र शुरक्षित गर्वपतन बारे वर्तमान कानुन कानुन व्यवस्था सम्बन्धि अभिमुखिकरण गोष्टी सम्पन्न भएको हो ।