अर्घाखाँचीमा अब कोरोना नेगेटिभ आएका र पूर्ण खोप लगाएका २५ जनाभन्दा बढी भेला हुन नपाइने (यि हुन् अब गर्न हुने र नहुने)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अब कोरोना नेगेटिभ आएका र पूर्ण मात्रामा खोप लगाएका २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । 
कोरोना भाइरस(कोभिड–१९) व्यवस्थापन समितीको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण बढदै गएको भन्दै अब कोरोना नेगेटिभ आएका र पूर्ण मात्रामा खोप लगाएका २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो । 
यस्तै समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, मस्जिद जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ ।
अब गर्न हुने र नहुने निर्णय यि हुन्:-

अन्य समाचारहरु