अर्घाखाँचीका अधिकांश भूभागमा हिमपात | चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका अधिकांश भूभागमा  हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । 
जिल्लाको ६ वटै पालिकामा हिमपात भएको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लामा चिसो पनि बढेको छ ।

अन्य समाचारहरु