खाँचीकोट र ढिकुराको मसिना लेक, सेङ्लेङमा हिउँ खेल्नेहरुको भीड (फोटो फिचर)


केशव घिमिरे | पारस भट्टराई   
मसिना लेक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट र भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुराको मसिना लेक , सेङ्लेङमा हिउँ खेल्नेहरुको भीड लागेको छ ।  
खाँचीकोट र ढिकुराको मसिना लेक, सेङ्लेङमा बिहिवार र शुक्रवार परेको हिउँ खेल्नेहरुको भीड लागेको हो । अहिले प्राकृतिकरुपमा पनि मनोरम छ ।
आज शनिबार मात्र अनुमानित १००० जना मानिसले खाँचीकोट तर्फको मसिना लेकमा हिउँ खेल्न आएका थिए । हिउँ परेस्ङ्गै नेपालको नक्सा लिएर हिउँ खेल्न गएका थिए भने मसिनाको लेकमा नेपालको नक्सा फर्फराएका थिए। ढिकुरा तर्फको आज मात्र करिब ६०० जना मानिसले मसिना लेकमा हिउँ खेल्न आएका थिए । 

अन्य समाचारहरु