चुत्राबेसीमा कांग्रेस निकट वार्ड महिला समिति गठन


हलिम खाँन
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसीमा नेपाली कांग्रेस निकट वार्ड महिला समितिको गठन गरिएको छ ।
पार्वता रायमाझीको सभापतित्वमा २१ सदस्यीय वडा महिला समितिको गठन गरिएको वडा सभापती बिनय नेपालिले जानकारी दिए ।
वडा सभापति बिनय नेपालिको अध्यक्षता र सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन वडा सचिव रामचन्द्र रायमाझीले गरेका थिए ।

अन्य समाचारहरु