अनिल नेपाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट स्वास्थ चौकीले वार्डमा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुकाे घरमै गई स्वास्थ्य सेवा प्रदान गरेको छ।
खाँचीकोट स्वास्थ चौकीले वार्डमा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुकाे घरमै गइ स्वास्थ्य सेवा प्रदान गरेको हो ।
प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको गुणस्तरीयता र सुनिश्चितता काे लागि सबैले सहयोग गनुपनें बताउदै जेष्ठ नागरिकहरुकाे समस्या पहिचान गरि स्वास्थ्य राख्न सबै स्वास्थ्यकर्मीहरु प्रयत्नशील रहनुपनें बताए ।