सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न सम्झौता

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न  राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ । 
भूमि आयोग काठमाण्डौमा आयोगका सदस्य बासुदेव बास्तोला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
 
भूमिहिन तथा सुकुम्वासी र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न  यो सम्झौता गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखाका नारायण पोख्रेल, प्राविधिक हरि बोहरा लगायतको उपस्थिति रहेको थियो ।
सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न  राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ ।
 
अन्य समाचारहरु