अर्घाखाँचीमा यो हप्ता नयाँ काेराेना संक्रमित कोही पनि थपिएनन् | जिल्ला कोरोना मुक्त नजिक (सम्पुर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ०  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ०  जना, भूमिकास्थान नगरपालिकामा ०  जना,  शितगंगा नगरपालिकामा ४  जना,  मालारानी गाउँपालिकामा १, पाणिनी गाउँपालिकामा ० र छत्रदेव गाउँपालिकामा ० जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४९६४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१८८  जना, भूमिकास्थान नगरपालिकामा ८०० जना,     शितगंगा नगरपालिकामा ५५३ जना, मालारानी गाउँपालिकामा ५८४ जना,  पाणिनी गाउँपालिकामा ५२७ जना  र छत्रदेव गाउँपालिकामा ३१२ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ०  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४८६५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २१५८   जना, भूमिकास्थान नगरपालिकामा ७८४  जना,  शितगंगा नगरपालिकामा ५३४ जना,   मालारानी गाउँपालिकामा ५६६ जना,    पाणिनी गाउँपालिकामा ५१५ जना   र छत्रदेव गाउँपालिकामा ३०८  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
बिहिवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु