शितगंगा नगरपालिकामा आज नदिजन्य पदार्थको अनुगमन (फोटो फिचर)

अनिल नेपाली 
ठाडा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आज  नदिजन्य पदार्थको अनुगमन गरिएको छ। 
जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्लास्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य पदार्थको अनुगमन गरेको हो। 
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा,उप प्रमुख ऋपि पुलामी सितगगा नगरपालिका नगर प्रमुख सुयं प्रसाद अधिकारी  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सहायक प्रजिअ विनाेद खनाल, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरिक्षक अम्मर थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन,प्रमुख अनुसन्धान अधिकृत सन्ताेष बस्नेत सहायक बन अधिकृत मोतीराम पौडेल ईलाका प्रहरी ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे,  करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा ८,९ का अध्यक्ष ,रूकेश आले भिम केसि  शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, घरेलु तथा साना उधाेग विकास समितिका हुम बहादुर विक नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव अनिल नेपाली  लगायतको टोलीले नदिजन्य पदार्थको सितगगा नगरपालिका विभिन्न स्थानमा गरेको थियो । 

अन्य समाचारहरु