बल्कोटको श्री महेन्द्र माविमा एमाले निकट अनेरास्ववियुको कमिटी गठन

अस्लम अली | अर्घाखाँचीडट्कम संवाददाता 
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा एमाले निकट अनेरास्ववियुको  पुस्पा पान्डे अध्यक्षमा ४७ सदस्य स्कुल कमिटी गठन भएको छ । 
त्यसै गरि उपाध्यक्ष  आशिष् पौडेल   बिनिता पान्डे कोसाअध्यक्ष  विशाल भुसाल सचिब आकिर्ती पान्डे सहसचिबहरु  मोनिका पौडेल  बर्षा भुसाल नमुना सपकोटा  रोजिना पन्थी  लगायत  ४७ जना सदस्य सहित   अनेरास्ववियु कमिटी गठन  गरिएको थियो । 
 कार्यक्रम अनेरास्ववियु अर्घाखाँची जिल्ला  कमिटीका सचिवालय सदस्य तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष अशोक बस्यालको अध्यक्षतामा र शुभम सुनारको संचालनमा संचालन भएको थियो ।
जसमा अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटी सदस्यहरु केशव बन्जाडे,सन्दिप पाण्डे तेस्तै पालिका सह सचीव सन्जय पन्थि र सुर्यथुमका विद्यार्थी नेता विवस बस्यालको उपस्थिति थियो। 

अन्य समाचारहरु