दिपेन्द्र पौडेल
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको हंसपुर मेहेलपानीमा निर्माणाधीन ३३ केभी लाईन बिधुत सबस्टेशनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
हंसपुरको मेहेलपानीमा निर्माणाधीन ३३ केभी लाईन बिधुत सबस्टेशनको ९५ प्रतिशत काम सम्पन्न भएको हो ।
साथै यही महिनामा संचालन आउने स्टेसन इन्चार्ज दिपेन्द्र पौडेलले अर्घाखाँचीडट्कमलाई जानकारी दिएका छन् ।