अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १२ डिभर्नाले ३ महिने आधारभुत कम्प्युटर सम्बन्धी तालिम सन्चालन गरेको छ ।
डिभर्नामा ३ महिने आधारभुत कम्प्युटर सम्बन्धी तालिम सन्चालन भएको हो ।
युवा लक्षित कार्यक्रम अन्तर्गत कप्युटर तालिममा ८३ जना सहभागी भएको वडाध्यक्ष नारायण खड्काले जानकारी दिए ।