अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाका नेकपा माओवादी केन्द्र उपाध्यक्षले राजिनामा दिएका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाका नेकपा माओवादी केन्द्र उपाध्यक्षले सोभाकर भुसालले उम्मेद्वारी चयनमा असन्तुष्टि हुँदै साधारण सदस्यमा समेत नबस्ने गरि पार्टीबाट राजिनामा दिएका हुन् ।
उनले भने; “पार्टीले हाम्रो मेहेनत बुझेन, म अहिले कुनै पाटीमा जाँदै छैन् ।”