अर्घाखाँचीमा मौन अवधिमा रातको समय भेला हुने, हल्ला गरेमा नियन्त्रणमा लिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  मौन अवधिमा आचारसंहिता कार्यन्यवन र प्रतिबद्धता सम्बन्धित सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।
सन्धिखर्कमा  मौन अवधिमा आचारसंहिता कार्यन्यवन र प्रतिबद्धता सम्बन्धित सर्बपक्षिय बैठक सम्पन्न भएको हो ।  
 मुख्य निर्बाचन अधिकृत बासुदेब न्यौपानेको अध्यक्षतामा  सम्पन्न भएको बैठकले मौन अवधिमा रातको समय भेला हुने, हल्ला गरेमा नियन्त्रणमा लिने लगायतका निर्णय गरेको छ। 

अन्य समाचारहरु