अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो।
गोरुसिङ्गेमा ।
जसअनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ११२५ रुपैयाँ कायम भएको छ । यसअघि १०८७ रुपैयाँ लिने गरेका थिए ।