अर्घाखाँचीमा अखिल छैठौद्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग
जेष्ठ ११ गते, २०७९ मा प्रकाशित
बसन्त खड्का
अर्घाखाँची । नेकपा मसालको विद्यार्थी संगठनल अखिल छैठौ अर्घाखाँचीले सरकारको निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।