इजरायलद्बारा संयुक्त राष्ट्र संघको प्रस्ताव अस्विकार

Demonstrators wave Palestinian flags during a ... 

इजरायली प्रधान मन्त्री बेन्जामिन नेतान्याहुले हिजो आयोजित मन्त्रीमण्डलको सम्मेलनमा अन्तर्राष्ट्रिय उद्धार जहाज टोली काण्डको समाधान गर्नका लागि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्बारा प्रस्तुत गरिएको सर्भेक्षण प्रस्तावलाई स्पष्टसँग अस्विकार गर्नुभएको छ।

      प्राप्त अर्को समाचार अनुसार, अमेरिकास्थित इजरायली राजदूतले हिजो बोल्दै अन्तर्राष्ट्रिय उद्धार जहाज टोलीलाई प्रहार गरिएको काण्डमाथि जाँचबुझ गर्ने क्षमता तथा अधिकार इजरायलसँग मात्र भएको कुरा व्यक्त गर्नुभयो।