अर्घाखाँचीमा नेकपा बहुमतको विशेष बैठक सम्पन्न, खड्काको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन

अनिल नेपाली 
सन्धिखर्क । अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी बहुमतले जिल्लामा विशेष बैठकबाट नवीन खड्काको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेको छ । 
अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी बहुमतले जिल्लामा विशेष बैठकबाट नवीन खड्काको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेको हो । 
 बिस्तारित बैठक आयोजक समितिका सदस्य तथा अघांखाँची ईन्चाजं शेरमानले पार्टी  ससदिय व्यवस्थामा गईसकेपछि क्रान्तिकारी आन्दोलनलाई जाेगाउनकाे लागि पाटि व्यत्तिगत कुन्ठाबाट माथि उठेर देश जनता प्रती जिम्मेवार बनाउनकाे आफुहरूले देशमा त्रान्तिकारि आन्दोलन सहित नयाँ पाटि गठन गरेको बताए । 

अन्य समाचारहरु