केशब पन्थी
सन्धिखर्क, अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा रिटर्नी फेडेरेसन केन्द्रिय सह- कोषाध्याक्ष वसन्त केसि जिल्ला ईन्चाज लिला बिक अभियान्ता राजेन्द्र पन्थी अर्घाखाँचीका सबै पालिका नगरपालिकाका अध्यक्ष जिल्ला कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो ।
असार ४ गते हुने प्रदेश कमिटीको भेलामा अर्घाखाँचीबाट सहभागी हुने बिषयमा छलफलभएको भएको थियो ।