सन्धिखर्कमा न्युनतम प्रारम्भिक सेवा सामग्री सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपदको अवस्थामा प्रजनन स्वास्थ्य सेवाका लागी न्युनतम प्रारम्भिक सेवा सामग्री ( Misp) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपदको अवस्थामा प्रजनन स्वास्थ्य सेवाका लागी न्युनतम प्रारम्भिक सेवा सामग्री ( Misp) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको  हो।  

अन्य समाचारहरु