माधब पौडेल
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेनाका साबिकका वडाहरु १र २ का जनताहरुको सुबिधालाई मध्यनजर राख्दै ब्यक्तिगत घटना दर्ता शिबिर आज संचालन गरिएको थियो ।
शिबिरमा जन्म दर्ता , मृत्यु दर्ता , बसाइ सराइ , सम्बन्ध बिछेत दर्ता लगायतका बिसयहरु समाबेश गरिएको थियो ।
शिबिरमा करिब दुई दर्जन जनता ले सेवा लिए का थिए ।
दिउसको चर्को घाममा वडा कार्यालय जानू पर्ने बाध्यताको अन्त्यको सुरुवात गरेकोमा जनता हर्सित हुँदै वडा अध्यक्ष को प्रसम्सा समेत गरेका थिए ।
सिबिरमा नब निर्वाचित वडा सदस्य टुक मान दर्लामी ,वडा सचिब कमल न्यौपाने ,पुर्ब वडा सदस्य मीन ब रेश्मीको उपस्थितीमा सम्पन्न भएको हो ।