सन्धिखर्कमा धान दिवस उत्साह पुर्वक मनाइयो , जनप्रतिनिधि ,पत्रकार र स्थानिय रोपाइमा संलग्न ।

केशब राज ज्ञवाली 
अर्घाखाची डट्कम ।सन्धिखर्क  १९ औं राष्ट्रिय धान दिवस अर्घाखाँचीमा उत्साहप्रद रुपमा मनाइएको छ । सन्धिखर्क नगरपालिकाको सुक्मि फाटमा आज असार १५ गते मनाइएको धान दिवससन्धिखर्क नगरपालिकाले आयोजना गरेको हो ।
मुख्य बालिको रुपमा रहेको धान सामान्यतया असारमा रोपेर मंसिरमा स्याहार्ने गरिन्छ । असारको १५ लाइ धान दिवसको अलावा दहि चिउरा खाने दिनको रुपमा पनि लिइन्छ । सन्धिखर्क नगरपालिकाले बर्षेनि धान दिवस मनाउदै आएको छ । 
सन्धिखर्कमा धान दिवस उत्साह पुर्वक मनाइयो , जनप्रतिनिधि ,पत्रकार र स्थानिय रोपाइमा संलग्न ।
     कृषि ज्ञानकेन्द्रका प्रमुख राममिलन बिश्वकर्माका अनुसार आजको दिन सम्म अर्घाखाँचीमा करिब २० प्रतिशत रोपाइ सकिएको छ । भने अन्य खेतमा रोपाइको क्रममा हुदा श्रावणको पहिलो हप्ता सम्म अर्घाखाँचीका सबैजसो फांटहरुमा रोपाइ सकिने अनुमान छ ।
सन्धिखर्कमा धान दिवस उत्साह पुर्वक मनाइयो , जनप्रतिनिधि ,पत्रकार र स्थानिय रोपाइमा संलग्न ।
      धान दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ   , उप प्रमुख मिश्रा आचार्य  , प्रमुख प्रशाशकिय अधिकृत नारायण अर्याल , कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई , योजना प्रमुख दिलिप केसि, नारायण पोख्रेल  लगायत कर्मचारिहरु , कृषि ज्ञानकेन्द्रका प्रमुख राममिलन बिश्वकर्मा , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल  लगायत स्थानियकृषकहरु  रोपाइँ महोत्सवमा उपस्थित भएका  हुन । 

अन्य समाचारहरु