अर्घाखाची डट्कम /अर्घाखाँची-
अर्घाखाँची अस्पतालमा नयाँ सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले आज अस्पताल प्रमुखको रुपमा पुन फेरी एकपटक आफ्नो पदभार ग्रहण गरेका छन ।
अर्घाखाची अस्पतालमा बिचको यो अबधीमा बिरामीका सेवा प्रती केही गुनासाहरु रहे पनि अस्पतालले उल्लेख्य रुपमा सेवा दिन नसक्दा सामान्य उपचारको लागी बुटवल जानु पर्ने अबस्थामा परिवर्तन हुन सकेको छैन ।
डाक्टर तिवारीको आगमन सगै अब अस्पतालले नयाँ उचाइ पाउने छ भन्नेमा धेरै आशाबादी रहेका छन। अस्पतालमा आबस्यक पर्ने स्रोत साधन र उपकरण र दक्ष चिकित्सक र आब्सयक दरबन्दीको मिलान हुन सके जिल्ला अस्पातलबाट सामान्य रोग उपचार गर्न बाहिर जानु पर्ने बाध्यता हट्ने छ।