अन्तर्राष्ट्रिय समाजद्बारा समुद्रलाई कम ध्वस्त गर्न आव्हान्

हिजो जून आठ तारिखको दिन विश्वको दोस्रो समुद्री दिवस हो। संयुक्त राष्ट्रसंघका महासचिव श्री बान कि मुले सोही दिन सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा प्रयास गरी समुद्रलाई कम ध्वस्त गर्न आव्हान् गर्नुभएको छ। यसरी समुद्रबाट लाभान्वित हुन सकिने कुरा पनि उहाँले बताउनुभयो।

      यसका साथै श्री बान कि मुनले बोल्दै मानिसको जीवनमा समुद्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

      श्री बान कि मुनले विभिन्न मुलुकका सरकार र विश्वका जनताले आफ्नो प्रयासमा समुद्रको स्वस्थ तथा गतिशील शक्तिलाई प्रत्यभूति गर्न आव्हान् पनि गर्नुभएको छ।