दन्त शल्यक्रियाको पनि सुविधा दिदै निदान डेन्टल केयर ।

अर्घाखाँची डटकम ,संवाददाता 
(अर्घाखाँची) अर्घाखाँची जिल्लाको सन्धिखर्क -१ मिडिया चोक स्थित रहेको निदान डेन्टल केयर विगत सात बर्ष देखि दिईरहेको दात तथा मुख स्वास्थको सुविधाका साथै दन्त शल्यक्रिया पनि निरन्तर रुपमा संचालन गर्दै आएको छ।
दन्त शल्यक्रियाको पनि सुविधा दिदै निदान डेन्टल केयर ।
प्रत्येक महिनाको अन्तिम शनिबार वुटवलबाट वरिष्ठ दन्त चिकित्सक डा.नारायण पोखरेल बाट दात सम्वन्धि विभिन्न शल्यक्रिया गरिनुका साथै हरेक दिन वरिष्ठ डाक्टरहरु वाट पनि मुख तथा दातको उपाचार गरिदै आएको छ।
दन्त शल्यक्रियाको पनि सुविधा दिदै निदान डेन्टल केयर ।
अर्घाखाँचीमा सर्वप्रथम डाक्टरको सुविधा सहित विगत सात बर्ष देखि दात तथा मुख को उपचार गर्दै आएको यस निदान डेन्टल केयरले हाल विरामीको सुविधा लाई थप प्रभावकारी बनाउने उदेश्यले तीन जना डाक्टर को व्यवस्था गर्नुका साथै थप डेन्टल केयरको पनि व्यवस्था गरेको उक्त निदान डेन्टल केयरका संचालक डा.महेन्द्र प्रताप रायमाझीले बताउनुभयो।
दन्त शल्यक्रियाको पनि सुविधा दिदै निदान डेन्टल केयर ।
डा.रायमाझीले मुख तथा दात सम्वन्धि समस्या भएका गरिव तथा असहायलाई आफुले सहुलियतपुर्ण उपचारको  पनि व्यवस्था गर्नुका साथै आफ्नो सेवालाई छिमेकी जिल्ला गुल्मीमा समेत विस्तार गरेको बताउनुभयो ।

अन्य समाचारहरु