मुल्यबृद्वि र ,एमसिसिको बिरोधमा नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिति अघांखाँचीको सयुक्त रुपमा सन्धिखर्कमा मशाल जुलुस सहित बिराेध प्रदर्शन ।

अनिल नेपाली ,अर्घाखाची डट्कम  
नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिति अघांखाँचीले सयुत्त रूपमा सदरमुकाम सन्धिखकंमा मशाल जुलुस सहित बिराेध प्रदर्शन  गरेकोे छ । 
मुल्यबृद्वि र ,एमसिसिको बिरोधमा नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिति अघांखाँचीको सयुक्त रुपमा सन्धिखर्कमा  मशाल जुलुस सहित बिराेध प्रदर्शन  ।
 विशेध प्रदंशन कार्यक्रमलाइ सम्बाेधन गदै नेकपा बहुमतका जिल्ला सेत्रेटरी नविन खड्काले नेपाली जनतालाई बतंमान सरकारले ढाड सेक्ने गरि गरेको ,मुल्यबृद्वि,एमसिसि नेपाली जनताको पक्षमा नभएकोले आफुहरू जनताको आन्दोलनमा टाउकोमा राताे कपन बाधेर आएको बताउदै ,नेपाली जनतालाई सरकारले अनावश्यक रूपमा मुल्यबृदि गरेर जनतालाई आजित बनाएको बताए।
 मुल्यबृद्वि र ,एमसिसिको बिरोधमा नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिति अघांखाँचीको सयुक्त रुपमा सन्धिखर्कमा  मशाल जुलुस सहित बिराेध प्रदर्शन  ।
जनतालाई सडकमा हिडालेर आफुहरू भिआईपि मा हिड्दा ,जनताले कुनै समय श्रीलंकामा जस्तो सरकार प्रमुखकाे घरमा जनताले घर घेरेर  लखट्ने दिन आउने बताउदै आफुहरू त्यसको नेतृत्व गनें बताए । 
कार्यक्रममा  नेकपा मशालका नेता कृष्ण केसिले राष्ट्रियता जनतन्त्र जन जिविका सवालमा एक आन्दोलन गनें बताए । 

अन्य समाचारहरु