३ वामदलले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई बुझायो ज्ञापन पत्र ।

अनिल नेपाली ,अर्घाखाची डट्कम /सन्धिखर्क  । 

३ वामदल ने क पा (मसाल) समन्वय समिति, ने क पा बहुमत र ने क पा माओवादी क्रान्तिकारी अर्घाखाँची द्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र।

३ वामदलले जिल्ला प्र्शासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई बुझायो ज्ञापन पत्र ।
हिजो मात्र  मुल्यबृद्वि  ,एमसिसिको बिरोधमा नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिती ,ने क पा माओवादी क्रान्तिकारीले  अघांखाँचीमा  सयुक्त रुपमा सन्धिखर्कमा मशाल जुलुस सहित बिराेध प्रदर्शन गरेका  थिए । 
३ वामदलले जिल्ला प्र्शासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई बुझायो ज्ञापन पत्र ।
३ वामदलले जिल्ला प्र्शासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई बुझायो ज्ञापन पत्र ।

अन्य समाचारहरु