अर्घाखाची डट्कम ,सम्बाद्ददाता ।
देशैभर चरम महंगि बढेको बेला अर्घाखाँचीमा पनि होटेल ब्याबसायिहरुले महंगिको एउटा इटा थपेका छन ।
होटेल ब्यबसायि संघ अर्घाखाँचीले असार एक गते देखि लागु भएको भनेर ढिला गरि सार्वजनिक गरेको दररेटमा चिया देहि लिएर खाना , नास्ता , स्न्याक्स सबैको मुल्य ५० प्रतिशत भन्दा बढि बढाइएको छ ।
ब्यबसायि संघले सार्वजनिक गरेको दररेट अनुसार अब होटेलमा चिया पिउदा दुधको चिया प्रतिकप ३० रुपिया तिर्नु पर्दछ । यस अघि दुध चिया प्रतिकप २० पर्दथ्यो यो ५०% ले मुल्य वृद्धि हो ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ अर्घाखाँचीको दररेट यस्तो छ।
( यो दररेट असार १ गते देखि लागू भएको छ।