राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि र भ्रस्ट्राचार विरुद्ध सन्धिखर्कमा कोणसभा सम्पन्न ।

tvs
संतोश सुनार/अर्घाखाची डट्कम । 
राष्ट्रिय जनमोर्चा  जिल्ला समिति अर्घाखाँचीले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेजी गर्न दवाब दिदै  बढदो महँगि   र भस्ट्चारलाई नियन्त्रणको माग गर्दै   विरोध प्रदर्शन गरेको छ ।  
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि   र भ्रस्ट्राचार   विरुद्ध सन्धिखर्कमा कोणसभा  सम्पन्न ।
राष्ट्रिय महत्वका बिषयमा सामान्य संसदीय परम्पराको समेत  उलंघन गर्दै ध्वनि मतले पास गरेको-राष्ट्रघाती नागरिकता बिधेयकका विरुद्ध सन्धिखर्क भक्ती टोला चोकमा कोणसभा  सम्पन्न गरेको छ।
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि   र भ्रस्ट्राचार   विरुद्ध सन्धिखर्कमा कोणसभा  सम्पन्न ।
 बिरोध  प्रदर्शनमा  प्रदेश  सल्लाहकार  शेरबहादुर  बि. सि.,जिल्ला अध्यक्ष  थम्मन के. सि.,अखिल नेपाल महिला संघका केन्द्रिय  उपाध्यक्ष कल्पना  पोख्रेल,अखिल नेपाल ट्रेड  युनियन अन्टुकका केन्द्रिय   उपाध्यक्ष गोबिन्द बि. सि. , रा.ज.मो. जिल्ला  प्रबक्ता  पशुपति  ढकाल , अखिल नेपाल  शिक्षक संघ केन्द्रिय  महासचिव  चक्रपाणि पौडेल , केन्द्रीय  कार्यकारी अध्यक्ष रश्मिराज नेपाली लगायतका नेताहरुको उपस्थिति  थियो।
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि   र भ्रस्ट्राचार   विरुद्ध सन्धिखर्कमा कोणसभा  सम्पन्न ।
सो बिरोध तथा कोण सभामा बोल्ने अधिन्काश वक्ताहरुले रास्ट्रघाती यो बिधेयक जनता र देशको हितको बिरुद्द बिदेशीहरुलाई खुलेआम देश भित्र सहज अबस्थामा भित्राउने र बिदेशीहरुलाई नेपाल रणभुमी र  क्रिडास्थल बनाउने तर्फ  उन्मुख भएकोले  यसको चौतर्फी बिरोध र खारेज गर्नु पर्नेमा जोड दिएका थिए।   
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि   र भ्रस्ट्राचार   विरुद्ध सन्धिखर्कमा कोणसभा  सम्पन्न ।
 कार्यक्रममा  रा.ज.मो कार्यकारी केन्द्रिय अध्यक्ष रश्मिराज नेपाली , जिल्ला प्रबक्ता  पशुपति  ढकाल , अखिल नेपाल  शिक्षक संघ केन्द्रिय  महासचिव  चक्रपाणि पौडेल लगाएतका नेताले संबोधन गरेको सो कार्यक्रमको  संचालन सुदिप पन्थीले गरेका थिए ।

अन्य समाचारहरु