अनिल नेपाली, अर्घाखाची / अर्घाखाची डट्कम ।
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटि जिल्ला समिति अर्घाखाँचीले राष्ट्रघाति MCC, SSP र IPS सम्झौता विरुद्ध बिरोध सहित कोणसभा सम्पन्न गरेकाे छ।
काेणसभालाई सम्बाेधन नेकपा केन्द्रीय सदस्य सगमले नेपाली जनताको स्वाधीनता राष्ट्रियता माथि आच पुयाउने गरि अहिलेका सताधारि राजनीतिक दल लागेको बताउदै यसकाे सबैले बिराेध गनुपनें बताउदै ,नागरिकता विधेयक लगायतका राष्ट्घाति कदम विरूद आफुहरूले बिराेध गनें बताए।
कार्यक्रममा नेकपा नेता चिन्तन लगायतका नेताले सम्बाेधन गरेका थिए। बिराेध सभामा दलालहरु -होसियार अमेरिकी साम्राज्यवाद- मुर्दावाद । लगायतका नाराहरू समेत प्रदशंन गरेका थिए ।