अर्घाखाची डट्कम सम्बाद्ददाता ।
ने क पा (मसाल ) जिल्ला समन्वय समिती अर्घाखाँचीले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी,एसपीपी सम्झौताको बिरोध सहित संघीयताको खारेजीको माग गर्दै सन्धिखर्क भक्ति टोलामा कोण सभा सम्पन्न गरेकाे छ।
कोण सभामा नेकपा (मसाल ) समन्वय समिति अर्घाखाँचीका प्रतिनिधि कृष्ण केसी,नरेन्द्र थापाले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन राजेन्द्र नेपालीले गर्नुभएको थियो।