हिल्यामै बाटो, मर्मत सम्भार गर्दै वार्ड ।


– केशब घिमिरे ,अर्घाखाची डट्कम । 
सन्धिखर्क -७ डिहिडाडा स्थित फुदबाङ  देखि चन्द्रप्रभा आसपासको  बाटो बर्षा र  पानीले चिप्लो ,हिलो भएको तथा   नियमित स्कुल जाने बिधार्थीहरु लगायत स्थानियहरुलाई दैनिक यात्रा गर्दा दु:ख , सास्ती बेहोर्नु परेको थियो।
 सोही समस्या र  सहजताका लागी  भनेर वार्डको अगुवाइमा हिलो भएको बाटोमा छर्रि राखेर मर्मत गर्ने  काम गरेको छ। 
 बर्षा सकिए पछि स न पा ७ का बर्षै देखि बन्द भएका बाटा ब्यबस्थित ,टिकाउ, स्तर  उन्नती गर्ने लक्ष्य  र योजना रहेको वार्ड  सद्स्य डुकलाल पोख्रेलले जानकारि दिएका छन। 

अन्य समाचारहरु