नेपाल महिला संघद्वारा बेद बिधाश्रमलाइ सहयोग ।

केशबराज ज्ञवाली ,अर्घाखाची डट्कम। 
 नेपाल महिला संघको ७५ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ अर्घाखाँचीले सिद्धेश्वर शिवालय पाणिनि बेद बिद्याश्रममा रहेका बटुक तथा ब्राह्मणहरुलाई भोजन ग्रहणका लागि २५,१२५ रुपैयाँ आर्थिक सहयोग  गरेको छ ।
नेपाल महिला संघ द्वारा बेद बिधाश्रमलाइ सहयोग ।
चुत्रावेसिमा रहेको शिवालय मन्दिरमा परिषरमा एक कार्यक्रमको आयोजना गरि उक्त आर्थिक रकम हस्ताण्तरण गरिएको हो ।
नेपाल महिला संघ द्वारा बेद बिधाश्रमलाइ सहयोग ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनि प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, पुर्व सभापति तथा महाधिवेशन प्रतिनिधि कमल प्रसाद भुसाल, जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधि, नगर समिति लगायत महिला नेतृ तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 
नेपाल महिला संघ द्वारा बेद बिधाश्रमलाइ सहयोग ।
कार्यक्रम जानका बञ्जाडेको अध्यक्षता, चन्द्रा गैरेको स्वागत मन्तव्य र छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिएका हुन ।

अन्य समाचारहरु