ने क पा (मसाल )जिल्ला समन्वय समितिको भूमिकास्थानमा बिरोध सभा सम्पन्न ।

-अर्घाखाची डट्कम। 
ने क पा  (मसाल )जिल्ला समन्वय समिति अर्घाखाँचीले राष्ट्रघाती नागरिकता विधेयक, एम  सी सी, एस  पी पी र संघीयता विरुद्ध भुमिकास्थान नगरपालिकाको असुरकोट, खिल्जी र नुवाकोटमा कोणसभा सम्पन्न गरेको छ । 
 कोण सभामा नेकपा मसाल जिल्ला समन्वय समितिका प्रतिनिधि कृष्ण केसी,राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष राजेन्द्र नेपाली र राम बसुले सम्बोधन गर्नु भएको थियो ।  
 कार्यक्रमको सञ्चालन कमल भुसालले गर्नु भएको थियो ।
 

अन्य समाचारहरु