-अनिश कुमार जीसी दिल्ली, खान-4 मखात अर्घाखाँची
-रामू जीसी अर्घा -5 बिहार बज़ार अर्घाखाँची
“आमा को काख”
आमा तिमी जन्म देऊ मलाई हुर्कायौ बढायौ
नौ महिना पेटमा राखी मलाई धरती मा टेकाऊ
ज्ञानी थियौ आमा तिमी…. जीबन को रेखा लेखयौ
ठूलालाई सम्मान सानालाई प्यार दिनलाई सिकायौ
पाइदैन आमा तिमीलाई खोजेर…. चाहे
संसार को कुनै कुना म गयेत़ा पनी
भुल्दैन आमा दूध को यो
अ
मूल्य भारा मरेर गयेनी
दुख पछि सुख हुन्छ भन्छन ….. न भय खोजेर पाइन्छ
नभुल है आमा को माया ..कहा खोजेर पाइन्छ
साथी र भाई दीदी र बहिली खोजेर पाइने
आमा को माया अमूल्य माया खोजेर नपाइने
मेरी आमा ,आमा ,आमा ……………….