मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।


– केशवराज ज्ञवाली
 मल्लरानी ग्रामिण बिकास सरोकारा केन्द्र शाखा कार्यालय सन्धिखर्कले छत्रदेवमा राहत बितरण गरेको छ ।
मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।
 केन्द्रले एच आइ भि तथा क्षयरोग स्कृनिङ्गमा सहभागी भएका बिपन्न परिवारलाइ राहत प्रदान गरेको हो ।
मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।
परिक्षणमा सहभागी भएका ३४ जना बिपन्न ब्यक्तिहरुलाइ छत्रदेव गाउपालिकाको कार्यालयमा पुगेर चामल , दाल , केराउ , तेल , साबुन , अन्डा , आलु , प्याज र नुन लगायतका खाद्यसामग्री पालिका प्रतिनिधि र कर्मचारिको रोहबरमा बितरण गरेको हो ।
मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।
 राहत बितरण कार्यक्रममा छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनि पन्थी ,प्रमुख प्रशासकीय अधिकृत  भेषराज पन्थ,संस्थाका उपाध्यक्ष डोर प्रसाद पोखेरेल,संस्थाका शाखा कार्यलय सन्धिखर्कका 
मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।
कार्यक्रम अधिकृत गिता भुसाल ,सामुदायिक कर्याकर्ता अन्जुला गन्धर्व,अर्घाखाँची मिडिया हाउस का संचालक मेहर सिंह के सी लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु