चाडै फ्रकी आहुने बाचा गर्छु आमा
आशु त्यस्तै झरछन खोला
मुटुक पनि जल्छ होला
अब आमा नरुनु है घर को डिल्लमा बसी
छिङ छिङ मा रुन्छिउ होला
प्रदेशी छोराको बाटो हेरी हेरी
घरको डिल्लमा बस्छिउ होला
काग कराउदा घाम अस्ताउदा रुदै भित्र पस्छेउ होला
मैले पनि घर छोडेर मुगलन पसे देखी
अङला अङला भाची भाची दिनहरु गन्छेउ होला
छोरो कहिले फ्रकी आहुछ भनी
छिटो फ्रकी आउने बाचा गर्छु
आमा नरुनु है घर को डिल्लमा बसी