सरकारले घोषणा गरेको निर्वाचन पुर्ण रुपमा अबज्ञा गछौ – नेता विसी

-अनिल नेपाली ,अर्घाखाँची 

नेपाल कम्युनिस्ट पार्टी बहुमतका केन्द्रिय सचिबालय सदस्य तथा लुम्विनी व्युरो प्रमुख लाल बहादुर विसीले सरकारले मसिर ४ गते घोषणा गरेको निर्वाचन नेपाल नेपाली जनताको पक्षमा नभएकोले आफ्नो पार्टीले पुर्ण रुपमा अबज्ञा गर्ने बताउनुभएको छ । 
 सरकारले घोषणा गरेको निर्वाचन पुर्ण रुपमा अबज्ञा गछौ -नेता विसी
अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको आज सदरमुकाम सन्धिखर्कमा कार्यालयको उद्घाटन गदै नेता विसी यस्तो बताउनुभएको हो । 
 सरकारले घोषणा गरेको निर्वाचन पुर्ण रुपमा अबज्ञा गछौ -नेता विसी
नेता विसीले सरकारले धोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेपाली जनताको पक्षमा नभएकोले करोडौ रुपैया खर्च गरेको जितेको निर्वाचन र त्यसका जनप्रतिनिधिले जनताको पक्षमा कुनै काम नगर्ने र सरकारको अनुभुति गराउन नसक्ने हुनाले आफ्नो पार्टीले पुर्ण रुपमा अबज्ञा गरेर बैज्ञानिक व्यबस्थाको लागि निरन्तर रुपमा सघर्ष गर्ने बताए ।
 सरकारले घोषणा गरेको निर्वाचन पुर्ण रुपमा अबज्ञा गछौ -नेता विसी
कार्यक्रम सगठनका अध्यक्ष पदम नेपालीको अध्यक्षता सहसचिब कुमार नेपालीको स्वागत मन्तब्य कोषाध्यक्ष सुरज विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न सघ सगठनका प्रमुख तथा प्रतिनिधि , लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु