छोटो जीवन लामो यात्रा

– टेक राज थापा

धारापानी ७ ठुलाखर्क

हाल दोहा कतार

 

कस्तो रहिछ  अभागी हाम्रो  जीवन
जता हेरेयो उतै कङला कङला ले घेरिएको
ति नेताहरुको स्वार्थ पुरा नभएमा
हामी सर्वारा मजदुर को  पेटमा छुर धस्को

बर्तमान मात्रलाई  नहेर नेता हो
हाम्रो उजल  भबिस्यलाई हेरने गर
तिमीहरु को दुरगैती को व्यबहारले गर्दा आज
मरुभुमिमा यात्रा हाम्रो कहिले सकिने भएन


सो देश को बन्द ह्ररताले मजदुर् को  पिडा कहिले रोकियन भएन
 छटपटाई रको छु  सो देश को पिडा देखी
यो मरुमुमिमा मजदुरको  पिडा कहिले सकिने भयन
 यो मरुभुमिमा आफ्नो भनी कही छैन
आफ्नो भने एउटा साथी थियो त्यो पनि देश लागि शाहीद भए छ