-डिआरजी सुमन खिदिम ,अर्घाखाँची ।
पाणि
नि गाँउ पालिका वडा नं ३ को फर् सहवा टाकुरा मावीको ४७ औँ वार्षि कोत्सव सम्पन्न भएको छ । यस वि
द्यालयको पृष्ठभूमि “तत्कालिन खिदिम गाउँ पञ्चायतको वडा नं. ३ अ न्तर्गत फर्सवा टाकुरास्थान जहाँ जंगल रहेको स्थानमा विद्यालय नि र्माण गरी अर्घाखाँची, गुल्मी र पाल्पा ३ जिल्लाका बासिन्दालाई शिक्षाको उज्यालो देखाउने पवित्र उद्देश्य लिई विद्यालयका सस्थापक स्व. श्री जिवनाथ गौतमको स
क्रियतामा यो क्षेत्रका शिक्षा प्रेमी व्यक्तित्वहरुको सहयोगमा वि.सं. २०३३ सालमा श्री फर्सवा टाकुरा प्रा.वि., २०३५ निम्न मा .वि., वि.सं.२०४० मा माध्यमिक वि द्यालयको रुपमा स्थापित भइ सञ्चा लित भएको थियो । वि.सं. २०५२ सालमा माध्यमिक तह
स्थाइ स्वीकृती भएको थियो । समय क्रमसँगै स्थानीय आवश्यकताअनु रुप स्वर्गीय गणेश गौतम तथा लंक बहादुर के.सी. लगायत यस क्षेत् रका शिक्षा प्रेमी व्यक्तित् वहरुको विशेष पहलमा सालमै साविक उच्च माध्यमिक तहको अनुमति प्रा प्त भएको थियो । २०५२ विद्या
लयलाई स्थापना काल देखि हालको अव स्था सम्म ल्याउन महत्वपूर्ण यो गदान गर्नु हुने यस क्षेत्रका धे रै शिक्षाप्रेमी तथा समाजसेवी ब्यक्तित्वहरुको नाम र योगदान यो छो टो प्रतिवेदनमा उल्लेख गर्न नसके कोमा क्षमा चाहन्छु । २. विद्यालयको भौतिक अवस्था : हाल यस बिधालयको नाममा ३ वटा कित्ता गरी ४७ रोपनी जग्गा रहेको छ। विद् यालयमा जम्मा भवन संख्या ६ वटा छन् । ति मध्ये २ वटा भवन जीर्ण अवस्थामा छन् । ४ कोठे पक्की भवन एक वटा निर्माणधीनअवस्थामा र हेको छ ।” पाणिनि गाँउ पालिका वडा नं ३ का
वडा अध्यक्ष युवराज ज्ञावलीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सद रामजी प्रसाद घिमिरेको प्रमु खआथित्यता,अर्घाखाँची जिल्ला सम न्वय समिति प्रमुख जीव नारायण को ईरालाको विशिष्ट आथित्यता,पाणि नि गाँउ पालिका अध्यक्षटेकराज न्यौ पाने,उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भू साल,पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुरखनाल,स्वतन्त् र पत्रकार डिआरजी सुमन,पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सु नाम,ओम इन्टरटेन्टमैट प्रालिका महासचिव वसन्तकेसी लयायतको आथि त्यता रहेको कार्यक्रम कृष्ण पौ डेलको सन्चालनमा सम्पन्न भएको छ । पाणिनि गाँउ पालिका वडा नं ३ को
फर्सहवा टाकुरा मावीको ४७ औँ वा र्षिकोत्सवमा यस विद्यालयका प्रधानध्यापक वावुराम भट्टराईले वि द्यालयको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । वार्षिकोत्सव कार्यक्रममा पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुर खना लले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सम्बन्धित बिधालयका शिक्षक,विद्यार्थी र अविभा वक विच समन्वयात्मक गतिविधि संचा लन गर्न आग्रह गर्नु भएको छ । सरकारी विद्यालयमा स्थानीय सरका
र र संघीय सरकार मार्फत उत्कृष्ट शिक्षकको नियुक्ति,अत्याधुनिक भवन,समसामयिक तालीम व्यवस्थापन हुदाहुदै पनि शैक्षिक प्रतिवे- दन सन्तुष्ट परक नभएको वताउदै पा णिनि गाँउपालिका प्रमुख प्रशा सकीय अधिकृत हुमलाल भुसालले ४९औँ वार्षिकोत्सव मनाउदै गर्दा सा र्वजनिक गरिने विद्यालयको प्रति- वेदनमा फरक पन ल्याउनेगरी गतिवि धि संचालन गर्न विद्यालय प्रशा सनलाई निर्देशन दिनु भएको छ । पाणिनि गाँउ पालिका अध्यक्ष टे
कराजन्यौपाने, उपाध्यक्ष नर्मदा गौतम,स्वतन्त्र पत्रकार डिआरजी सुमन,जिल्ला समन्वय प्रमुख जीव नारायण कोईराला,लुम्बिनी प्रदे श सांसदरामजी प्रसाद घिमिरे लगा यतको मन्तव्य रहेको कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ३ का अध्यक्ष युवराज ज्ञावलीले समा पनमन्तव्य मार्फ़त यस विद्या लयको शैक्षिक र भौतिक विकासमा आ फुले गंभीरता पुर्वक गतिविधि सं चालन गर्ने वताउनु भएको छ । पा
णिनिगाँउ पालिकामा रहेर स्वतन् त्र पत्रकारिता मार्फत सार्वजनि क क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्वतन्त्र पत्रकार डि आरजी सुमनलाईविद्यालयका प्रधाना ध्यापक वावुराम भट्टराई र पाणि नि गाँउ पालिका वडा नं ३ का वडा अध्यक्षले सम्मान गरेका छन । स्व तन्त्र पत्रकारडिआरजी सुमनको मन्त व्य प्रति विद्यार्थी र अविभा वकको तालिले मन्चमा रौनकता छा एको थियो । तस्वीर- डिआरजी सु
मन/फर्सहवा टाकुरा,अर्घाखाँची ।