क्यान्सर पीडित बालकको उपचारमा सहयोगको अपिल

Advertisement
Hari Kunwar  हरि कुँवर ,अर्घाखाँची। 
अर्घाखाँची। क्यान्सर पीडित बालकको उपचारमा परिवारले सहयोगको लागि अपिल गरेको छ ।
No description available.
सन्धिखर्क नगरपालिका–४ देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा १ वर्षीय आविष्कार परियारको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका हुन ।
क्यान्सरबाट पीडित आविष्कार परियार लाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
No description available.
अहिलेसम्म उपचारमा ३ लाख रुपैयाँ खर्च भइसकेको छ । थप ८ लाख खर्च हुने परिवार श्रोतले बताएको छ ।
No description available.
राम प्यारी दमाइले नाति लाई बचाउन सहयोगी मनहरु प्रति पुराउन सहयोगका लागि सबै सँग आग्रह गरिन ।
सहयोगको लागि मेगा बैंक लिमिटेडमा ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको छ ।
थप जानकारीका लागि
राम प्यारी दमाई
मोबाइल नम्बर ९७४८८२४७१४
मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।