-अर्घाखाची डट्कम सम्बाददाता ।
काठमाडौं – २४ फागुन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन ।
अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन “अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि
चलिरहेको लडाइँलाई इङगित गर्दछ ” सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान रहेको कुरा बताउदै अध्यक्ष गुरुङले महिलाको हक अधिकारको सुनिस्चित गर्न राज्यले बिशेष ध्यान दिन आवस्यक रहेको कुरा बताए ।