श्रीलङ्कामा चौतर्फि रुपमा आर्थिक बिकास

श्रीलङ्काको चौतर्फि रुपमा आर्थिक बिकास भइरहेको जनाएको छ । गएको सेप्टेम्बरमा त्यस अघिको अगस्ट महिनाको पाँच प्रतिशतबाट बढेर पाँच दशमलब आठ प्रतिशतले मुद्रा स्फीति भएको छ ।

        यस वर्षको अन्तसम्ममा आर्थिक उन्नति आठ प्रतिशतसम्म हुने अनुमान गरेको छ ।

        भर्खरै दशक लामो गृह युद्ध समाप्त भएको र हालै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले दश बर्षको लागि लोन दिएको छ ।