राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौं जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न ,थम्मन के.सी को अध्यक्षतामा ३८ सदस्यीय जिल्ला कार्य समिति तथा ९ सदस्यीय सल्लाहकार समिति चयन (तस्बिर सहित )

-सन्तोष सुनार,अर्घाखाँची डट्कम। 

अर्घाखाँची । रास्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सन्धिखर्कमा शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ ।

May be an image of 4 people

सम्मेलनले थम्मन के.सी को अध्यक्षतामा २९ पूर्ण र ९ वैकल्पिक गरी ३८ सदस्यीय जिल्ला समिति तथा   ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । उपाध्यक्षमा गोपाल पौडेल, सचीव बाबुराम पन्थी सुनार सह सचिवमा लिला भुसाल र तथा कोषाध्यक्षमा गोबिन्द बि.सि निर्वाचित हुनु भएको छ ।

May be an image of 3 people and dais

यस्तै, सचिवालय सदस्यमा ९ सदस्य रहनुभएको छ जसअनुसार थम्मन के.सी ;गोपाल पौडेल , बाबुराम पन्थी सुनार,लिला भुसाल ,गोबिन्द बि.सि.बिमल आचार्य ,कविराम खनाल,जिवनारायण खनाल ,कमल प्रसाद घिमिरे चयन हुनुभएको छ ।

May be an image of one or more people and crowd

यसैगरी पुर्ण सद्स्यहरुमा क्रमश; साबित्रा घिमिरे,बिना थापा,तुलसा बन्जाडे,कमला थापा,बिस्नु सारु,लिला थापा,सीता थापा,लक्ष्मी बि.क:खिमान्द बेल्वासे,कृष्ण सुनार ,गोबिन्द थापा,वीर बहादुर कुवर,निमिराज भट्टराई,गोपाल पान्डे,डिल बहादुर खत्री ,सुदिप पन्थी ,भोजराज खनाल,रुद्र पराजुली,डिल्दार हुसेन , वैकल्पिक सदस्यहरुमा कृष्ण

May be an image of 11 people

बन्जाडे,विशाल खडका,बाल कृष्ण बरालि,हरि आले,ससिधर बन्जाडे,गोपाल भट्टराई,बाबुराम खनाल,हिमलाल बन्जाडे चयन हुनु भएको छ। भने हाल १ स्थान रिक्त राखिएको छ।

No description available.

यस्तै,सम्मेलनले टेक बहादुर थापा,खडक बहादुर थापा,बाबुराम बन्जाडे ,जोग बहादुर सारु,मेघराज खनाल,नारायण घिमिरे, देवि भुसाल,कृष्ण सुनार र खिम नारायण पाण्डेलाई सल्लाहकार चयन गरेको छ ।

No description available.

संगठनको सागठानिक  प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ ।

No description available.

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले गर्नुभएको थियो ।

थप तस्बिर सहित:

No description available.No description available.No description available.May be an image of 4 peopleMay be an image of 3 people and daisMay be an image of 11 people

अन्य समाचारहरु