ग्रीस: पानी जहाज पल्टिँदा ७९ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा

दक्षिणी ग्रीसको समुन्द्री तटमा पानी जहाज पल्टिँदा ७९ जनाको मृत्यु भएको छ। १ सय भन्दा बढीको उद्धार गरिएको छ । बाँचेका र ग्रीक अधिकारीहरूले जहाजमा सयौं आप्रवासीहरू रहेको र उनीहरु वेपत्ता भएको हुनसक्ने बताएका छन्।

केहीले जहाजमा ५ सय देखि सात सय जनासम्म रहेको बताएका छन् । डुङ्गा लिबियाबाट इटाली जाँदै थियो, जसमा सवार अधिकांश २० वर्ष उमेर समूहका पुरुष थिए।  डुंगामा थुप्रै अवैध आप्रवासी रहेकामा उनीहरु कसैले पनि लाइफ ज्याकेट नलगाएको जनाईएको छ।

दक्षिणी ग्रीसको समुन्द्री तटमा पानी जहाज पल्टिँदा ७९ जनाको मृत्यु भएको छ। १ सय भन्दा बढीको उद्धार गरिएको छ । बाँचेका र ग्रीक अधिकारीहरूले जहाजमा सयौं आप्रवासीहरू रहेको र उनीहरु वेपत्ता भएको हुनसक्ने बताएका छन्।

1

केहीले जहाजमा ५ सय देखि सात सय जनासम्म रहेको बताएका छन् । डुङ्गा लिबियाबाट इटाली जाँदै थियो, जसमा सवार अधिकांश २० वर्ष उमेर समूहका पुरुष थिए।  डुंगामा थुप्रै अवैध आप्रवासी रहेकामा उनीहरु कसैले पनि लाइफ ज्याकेट नलगाएको जनाईएको छ। -बिबिसी

spot_imgimages