अर्घाखाँची ; काङ्ग्रेसले असार ९ गते ६१ वार्डमा एकै पटक वार्ड सम्मेलन गर्ने

1

केशबराज ज्ञवाली

नेपाली काङ्ग्रेस अर्घाखाँचीले जिल्लाका ६१ वटै वार्डमा असार ९ गते एकै पटक वार्ड समेलन गर्ने भएको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप प्रदेश, जिल्ला, पालिका तथा वार्ड सम्मेलनहरु गर्ने निर्णय काङ्ग्रेस अर्घाखाँचीको जेष्ठ ३२ गते बसेको बैठकले गरेको थियो ।No photo description available.

सोही निर्णय अनुरुप काङ्ग्रेस अर्घाखाँचीले आज अनुरोध सुचना जारी गर्दै वार्ड सम्मेलनमा सहभागी हुन सम्पुर्ण तहका पार्टि पदाधिकारी , क्रियाशिल सदस्य , साधारण सदस्य , शुभेच्छुक र शुभचिन्तक सबैलाइ वार्ड सम्मेलनमा उपस्थित हुन अनुरोध गरेको छ ।

काङ्रेस अर्घाखाँचीका प्रवक्ता लक्ष्मी गौतम द्वारा हस्तारित सुचना अनुरोध ।

May be an image of tree and text that says 'पत्र संख्या:-2०७९/००० 2০08 चलानी नं.:- dt नेपाली काँग्रेस Nepali Congress कार्यसमिति अर्घाखाची 生 मिति: २०६०/०३/०४ नेपाली कांग्रेसको विधान २०१७ कार्यसमिति अर्घाखाँचीको मिति २०६०/०३/०९ गते आवश्यक तयारी सुचना पालिका कार्यसमितिहर, निर्देशानुसार यो सुचना व्यवस्था नेपाली कांग्रेस जिल्ला बैठकको निर्णयानुसार मिति सम्पन्न गर्तुपर्ने भएकोले प्रदेश सभा कार्यसमितिहर, शुभेच्छुक संघ-संगठनहरुलाई वडा समितिहर साथै कार्यक्रमलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न नेपाली कांग्रेसका सम्पर्ण क्रियाशील सदस्यहर, नेतागण, साधारण सदस्यहरु र शुभचिन्तकहरलाई सम्बन्धित वडाको सम्मेलन केन्द्रमा अनिवार्य उपस्थित भईदिनुहुन सादर-अनुरोध जय नेपाल Geauk लक्ष्मी गौतम प्रवक्ता ०७૭-४૨०१૭૭, फेसबक: htfboohan'