बुटवलका माधवलाई भारतबाट विद्यावारिधी उपाधी प्राप्त

उमाकान्त पाण्डे गाउले-यूएई-

 

बुटवल नगरपालिका कालिका नगर निवासी माधव घिमिरेलाई विद्यावारिधी उपाधि प्राप्त भएको छ। अर्घाखाँची टाईम्स को लन्डन कार्यलयमा उपाधी प्राप्त माधव स्वयमले प्रेशित गरेको पत्रका आधारमा अर्घाखाँची टाईम्स (डट्कम्) को अन्तराष्ट्रिय प्रमुख यूएई कार्यलयको अनुगमन र अध्ययन बाट स्रोत खुले पस्चात यो समाचार सार्वजनिक गरिएको हो ।

भारत मिजोर युनिभर्सिटीबाट उनले प्याथोटिकल स्टडी अफ फिलोसफी एण्ड वैण्ड स्टक्चर क्याल्कुलेशन विषयमा उनले विद्यावारिधी गरेका हुन् ।


भौतिक शास्त्रको विषयमा निकै कम व्यक्तिले विद्यावारिधी गरेको सर्न्दर्भमा उनको यो उपाधि महत्वपूर्ण देखिएको छ। उनले भबिश्यमा नेपालमै भौतिक शास्त्र सम्बन्धी रिर्सच सेण्टर सञ्चालन गर्ने बताएका छन् ।